casino non aams

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

प्रधान सेनापति सिग्देल चीन प्रस्थान

अनलाइनसमय |
२८ भदौ २०८३
प्रधान सेनापति सिग्देल चीन प्रस्थान

काठमाडौं, २८ भदौ । प्रधान सेनापति अशोकराज सिग्देल आज चीन प्रस्थान गरेका छन् । चीनको औपचारिक निमन्त्रणमा उनी एक हप्ताका लागि त्यसतर्फ गएका हुन् ।

बेइजिङतर्फ प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए ।

भ्रमणका क्रममा सेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३ औँ ‘बेइजिङ सियाङसान फोरम’ मासहभागी हुने कार्यक्रम रहेको छ ।

प्रधान सेनापति सिग्देलको भ्रमणले दुई देश बिचको आपसी सैनिक सम्बन्ध विस्तार हुनुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

उनी असोज ३ गते नेपाल फर्किने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun