casino non aams

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

इन्डोनेसियामा २४० जना सवार जहाज बेपत्ता

अनलाइनसमय |
२८ भदौ २०८३
इन्डोनेसियामा २४० जना सवार जहाज बेपत्ता

काठमाडौं, २८ भदौ । इन्डोनेसियामा २४० जना यात्रु बोकेको एउटा यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ ।

दक्षिण कालिमन्तानको बर्नियो टापुतर्फ पूर्व जाभाबाट जाँदै गरेको कम्तीमा २४० जना यात्रु बोकेका जाभा सागरमा सम्पर्कविहीन भएपछि इन्डोनेसियाली उद्धारकर्ताहरूले आइतबार खोज अभियान सुरु गरेका छन् ।

दक्षिण कालिमन्तान प्रान्तको राजधानी बञ्जारमासिनस्थित खोज तथा उद्धार कार्यालयले इन्डोनेसियाको दोस्रो ठूलो सहर पूर्व जाभा प्रान्तको सुरबायाबाट सो सहरतर्फ जाँदै गरेको ‘भिर्गो ट्रान्सपोर्ट ८’ (नामक जहाज सञ्चार सम्पर्कविहीन भएको प्रतिवेदन प्राप्त भएको जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार जहाजको पछिल्लो पटक थाहा भएको स्थिति बञ्जारमासिनको एउटा घाटबाट लगभग १४८ किलोमिटर (९२ माइल) टाढा जाभा सागरमा रहेको थियो । जहाजको विवरण (मेनिफेस्ट) अनुसार यसमा २४१ जना यात्रुहरू सवार थिए ।

बञ्जारमासिनको उद्धार एजेन्सीका अपरेसन प्रमुख अरियान्टो आर्दीले जहाजसँग सम्पर्क टुटेको पुष्टि गर्दै त्यस क्षेत्रमा उद्धारकर्मीहरू परिचालन गरिएको बताए । ‘हामीले त्रिशक्तिमा एउटा अपरेसन पोस्ट स्थापना गरेका छौँ,’ अरियान्टोले भने ।

जहाजले खराब मौसमको सामना गर्नु परेको जानकारी पाएपछि जहाज सञ्चालकले यसबारे अधिकारीहरूलाई खबर गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun