प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

अनलाइनसमय |
२५ साउन २०८३
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं, २५ साउन । प्रधानमन्त्री बालेन्द्र शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार दिउँसो शिष्टाचार भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले आजै भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस