casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नियमित गर्न कांग्रेसको माग

अनलाइनसमय |
२५ साउन २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नियमित गर्न कांग्रेसको माग

काठमाडौं, २५ साउन । नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने संसदीय अभ्यासलाई नियमित बनाउन माग गरेकी हुन् । उनले प्रतिपक्षले सरकारसँग जवाफ माग्नु असहयोग नभएको भन्दै संसद्मा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताइन् ।

काउचाले प्रतिपक्षले प्रश्न उठाउँदा त्यसलाई सरकारविरुद्धको घेराबन्दीका रूपमा बुझ्न नहुने बताइन् । उनका अनुसार प्रतिपक्षको भूमिका सरकारलाई कमजोर बनाउने नभई सरकारलाई सचेत र जवाफदेही बनाउने हो ।

उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै सरकारका कामकारबाहीबारे प्रतिपक्षले प्रश्न उठाइरहेका बेला सत्तापक्षकै सांसदहरूले पनि सरकारको खबरदारी गर्न खोज्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफूलाई ‘एक्लो’ महसुस भएको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरिन् ।

काउचाले मुलुकको हितमा सरकारले चाल्ने सही कदममा प्रतिपक्षको साथ रहने भन्दै संविधान, लोकतान्त्रिक मूल्य–मान्यता, संसदीय प्रक्रिया र संसद्को सर्वोच्चतालाई कमजोर पार्ने काममा भने प्रतिपक्ष मौन बस्न नसक्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun