casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अविरल वर्षापछिको बाढी पहिरोले ७ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

अनलाइनसमय |
२५ साउन २०८३
अविरल वर्षापछिको बाढी पहिरोले ७ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं, २५ साउन । देशका विभिन्न भू–भागमा भइरहेको लगातारको अविरल वर्षापछिको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू ठप्प भएका छन् ।
प्रहरी प्रधानकार्यालयले आज बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडक खण्ड अवरुद्ध भएको जनाएको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बिपी राजमार्गमा आज बिहान ४ः०० बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत साँझ १८ः०० देखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारी साधन आवागमन रोक लगाइएको छ। बिहान ४ः०० देखि बेलुका १८ः०० बजेसम्म भने सवारी साधन सञ्चालन हुने व्यवस्था गरिएको छ ।

मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राती सबै प्रकारका सवारी साधनको चलाउन रोक लगाइएको छ । उक्त सडक खण्डमा बेलुका १७ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जनाइएको छ ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग भोटेकोशी गाउँपालिकाको चारकिलो, कोदारी, लिपिङ तथा चौतारा साँगाचोकगढीको डुग्रेमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द छ ।

इलाम नगरपालिका–९ राजदुवाली खण्डमा पहिरो र हिलोका कारण मेची राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यस्तै, त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक पनि उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित सडक खण्डमा बाढी आएका कारण पूर्ण रूपमा अवश्रद्ध भएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमको आठबिसकोटस्थित रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडक खण्ड ठप्प छ । मध्यपहाडी लोकमार्ग लमजुङको बिमिरेभञ्ज्याङमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने भोजपुर खण्डमा एकतर्फी मात्र सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun