casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपालमा १० हजार ५११ गैरसरकारी शिक्षण संस्था सञ्चालनमा, बागमतीमा सबैभन्दा बढी

अनलाइनसमय |
१० असार २०८३
नेपालमा १० हजार ५११ गैरसरकारी शिक्षण संस्था सञ्चालनमा, बागमतीमा सबैभन्दा बढी

काठमाडौं, १० असार । नेपालमा सरकारी स्वामित्वबाहेकका झण्डै साढे १० हजार शिक्षण संस्था सञ्चालनमा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ अनुसार १० हजार ४११ यस्ता शिक्षण संस्था सञ्चालनमा रहेका छन् ।

सर्वेक्षण अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २७ दशमलव १ प्रतिशत (२ हजार ९०३) र सबैभन्दा कम कर्णालीमा ३.६ प्रतिशत (३७५) रहेका छन् । यस्तै कोशी प्रदेशमा १८ दशमलव ४ प्रतिशत, र मधेशमा १८ दशमलव २ प्रतिशत, लुम्बिनीमा १४ दशमलव ९ प्रतिशत, सुदूरपश्चिममा ८ दशमलव ७ प्रतिशत शिक्षण संस्था सञ्चालनमा रहेका छन् भने गण्डकी प्रदेशमा ८ दशमलव ३ प्रतिशत रहेका छन् ।

शिक्षण संस्थाको तहगत विवरण अनुसार पूर्वप्राथमिक तथा आधारभूत तहका विद्यालयको संख्या सबैभन्दा बढी रहेको देखिएको छ । गैरसरकारी शिक्षण संस्थामध्ये ४३ प्रतिशत पूर्वप्राथमिक तथा आधारभूत तहका रहेका छन् भने ४१ प्रतिशत माध्यमिक तहका विद्यालय रहेका छन् । उच्च शिक्षा प्रदान गर्ने संस्थाको हिस्सा १२ प्रतिशत रहेको छ । यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्ने संस्थाको संख्या सबैभन्दा कम, करिब तीन प्रतिशत मात्र रहेको सर्वेक्षणले देखाएको छ ।

सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूबाट सन्दर्भ वर्षमा करिब १९५ अर्ब रुपैयाँ बराबरको कुल उत्पादन भएको तथ्यांक सार्वजनिक गरिएको छ । ती संस्थाहरूले नेपालको अर्थतन्त्रमा करिब १६० अर्ब रुपैयाँ बराबरको कुल मूल्य अभिवृद्धि गरेको उल्लेख गरिएको छ ।

संस्थागत स्वामित्वको आधारमा ५२ दशमलव १ प्रतिशत शिक्षा संस्था प्राइभेट लिमिटेड कम्पनीका रूपमा सञ्चालनमा रहेका छन् । त्यस्तै २० दशमलव ८ प्रतिशत संस्था व्यक्तिगत स्वामित्वमा, १४ दशमलव ८ प्रतिशत साझेदारीमा, ७ दशमलव २ प्रतिशत शैक्षिक गुठी अन्तर्गत तथा ५ दशमलव २ प्रतिशत सामुदायिक संस्थाका रूपमा सञ्चालनमा रहेका छन् ।

सर्वेक्षण अनुसार गैरसरकारी शिक्षण संस्थामा ३ लाख ११ हजारभन्दा बढी व्यक्ति संलग्न रहेका छन् । तीमध्ये ३ लाख २१ हजारभन्दा बढी तलब तथा ज्याला प्राप्त गर्ने कर्मचारीका रूपमा कार्यरत छन् । शिक्षण र गैरशिक्षण दुवै क्षेत्रमा ठूलो संख्यामा जनशक्ति आबद्ध रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun