टर्किएमाथि २–० ले अस्ट्रेलियाको जित

अनलाइनसमय |
३१ जेठ २०८३
टर्किएमाथि २–० ले अस्ट्रेलियाको जित

काठमाडौं, ३१ जेठ । विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–० गोलअन्तरले पराजित गरेको छ । क्यानडामा सम्पन्न खेलमा अस्ट्रेलियाले दुवै हाफमा एक–एक गोल गर्दै तीन अंक जोडेको हो ।

अस्ट्रेलियाका लागि नेस्त्री इराकुन्डाले २७औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा कोनोर मेटक्याफले अर्को गोल थपेपछि अस्ट्रेलियाले २–० को जित सुनिश्चित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस