casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

३९.४४ अंकले घट्यो नेप्से, ४ अर्ब ६६ करोडको कारोबार

अनलाइनसमय |
२९ वैशाख २०८३
३९.४४ अंकले घट्यो नेप्से, ४ अर्ब ६६ करोडको कारोबार

काठमाडौं, २९ वैशाख । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३९ दशमलव ४४ अंकले घटेर दुई हजार ७४४ दशमलव ४ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ६ लाख ७८ हजार ५५० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।

आज १३ धितोपत्रको शेयर मूल्य बढ्दा २५१ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३८ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार अन्य समूह शून्य दशमलव ७३ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन होटेल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक २ दशमलव ५६ प्रतिशतले ह्रास आएको छ ।

आज हाइड्रोपावर २ दशमलव २२, फाइनान्स २ दशमलव ०३, होटेल तथा पर्यटन २ दशमलव ०२, उत्पादन तथा प्रशोधन १ दशमलव ६५, माइक्रोफाइनान्स १ दशमलव ५१, अन्य १ दशमलव ४९, विकास बैंक १ दशमलव ३७, लगानी १ दशमलव ३, बैंकिङ शून्य दशमलव ८३, निर्जीवन बीमा शून्य दशमलव ७७ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

आज धौलागिरी लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।

यसदिन फस्ट माइक्रोफाइनान्स लघुवित्त ८ दशमलव २९, कुमारी धनवृद्धि योजना ८ दशमलव २९, झापा इनर्जी ६ दशमलव ८९, आत्मानिर्भर लघुवित्त ६ दशमलव ११ र होटल फरेष्ट इनको शेयर मूल्य ६ दशमलव १ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun