casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अनर ६०० लाइट नेपालमा सार्वजनिक : १०८ एमपी क्यामेरा, प्रि–बुकिङमा १६ हजारको स्मार्टवाच फ्री

अनलाइनसमय |
१४ वैशाख २०८३
अनर ६०० लाइट नेपालमा सार्वजनिक : १०८ एमपी क्यामेरा, प्रि–बुकिङमा १६ हजारको स्मार्टवाच फ्री

काठमाडौं, १४ वैशाख । चिनियाँ मोबाइल निर्माता कम्पनी अनरले आफ्नो नयाँ स्मार्टफोन अनर ६०० लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आकर्षक डिजाइन, शक्तिशाली स्पेसिफिकेसन र एआई–आधारित फिचरहरूको संयोजनसहित आएको यो फोनले स्मार्टफोन प्रयोगकर्तामाझ नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।

प्रिमियम मेटल–शिल्ड बडीका साथ आएको फोनमा ६.६ इन्चको एमोलेड डिस्प्ले रहेको छ । जसमा १२० हर्ज रिफ्रेश रेट दिइएको छ । यसले प्रयोगकर्तालाई फोन प्रयोग गर्दा स्मुथ स्क्रोलिङका साथै भिडिओ हेर्दा वा गेम खेल्दा राम्रो अनुभव प्रदान गर्नेछ ।

यो स्मार्टफेनमा मिडियाटेक डाइमेन्सिटी ७१०० इलाइट प्रोसेसर प्रयोग गरिएको छ, जसमा १२ जीबी ¥याम र २५६ जीबी स्टोरेज पनि दिइएको छ । जसले तीव्र प्रदर्शन, सहज मल्टिटास्किङ तथा पर्याप्त स्टोरेज क्षमता सुनिश्चित गर्ने दाबी गरिएको छ ।

फोटोग्राफीका लागि फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा राखिएको छ । जसले हरेक तस्वीरलाई स्पष्ट र डिटेलयुक्त बनाउने बताइएको छ । साथै, यसमा नयाँ एआई क्यामेरा बटम पनि समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई स्मार्ट फोटोग्राफी फिचरहरूमा छिटो पहुँच प्रदान गर्छ । उन्नत एआई सञ्चालित फिचरहरूको मद्दतले प्रयोगकर्ताले अझ स्मार्ट फोटोग्राफी, उत्पादकत्व वृद्धि तथा व्यक्तिगत प्रयोग अनुभव प्राप्त गर्न सक्ने कक्पनीले बताएको छ ।

फोनमा ६५२० एमएएच क्षमताको क्षमताको ठुलो ब्याट्री दिइएको छ, जसले लामो समयसम्म फोन प्रयोग गर्न सकिने हुन्छ ।

अनर सी लन्चको अवसरमा अनर नेपालले विशेष प्रि–बुकिङ अफर पनि घोषणा गरेको छ । अनर ६०० लाइट प्रि–बुक गर्ने ग्राहकहरूले रु. १५ हजार ९९९ मूल्य बराबरको अनर चोइस वाच २ प्रो निःशुल्क प्राप्त गर्नेछन्, जसले प्रारम्भिक खरिदकर्ताहरूका लागि यो अफरलाई अझ आकर्षक बनाएको छ ।

कम्पनीका अनुसार नेपाली बजारमा यो फोनको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun