casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

करण केसीलाई क्यानले गर्‍यो कारबाही, एक खेल प्रतिबन्ध

अनलाइनसमय |
२९ चैत २०८२
करण केसीलाई क्यानले गर्‍यो कारबाही, एक खेल प्रतिबन्ध

काठमाडौं, २९ चैत । विवादित स्टाटसलाई लिएर क्रिकेटर करण केसी कारबाहीमा परेका छन् । अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएको ठहर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई एक म्याच प्रतिबन्ध तथा म्याच फी काट्ने निर्णय लिएको छ ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी नेपाल पुलिस क्लबबका स्टार क्रिकेटर केसीलाई प्रतियोगिताको आगामी एक खेलका लागि प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धसँगै उनले उक्त खेलको शतप्रतिशत म्याच शुल्क समेत जरिवाना स्वरूप बुझाउनुपर्नेछ ।

करणले हिजो फेसबुकमा खेल सञ्चालन गरिरहेका अम्पायरहरूको भूमिकालाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका थिए । कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ? भन्ने उनको प्रश्न थियो । करणको उक्त स्टाटसलगत्तै क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर विज्ञप्ति नै जारी गरी आपत्ति जनाएको थियो ।

करणले हिजै उक्त स्टाटस हटाएर क्षमायाचना गरिसकेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘यदि खेलाडी र अम्पायरबीच हातपात हुदा के हुन्छ होला ? भनेर मजाकका रूपमा लिएको एउटा जिज्ञासा व्यक्त गरेको थिएँ। क्रिकेटमा अम्पायर, कोच र खेलाडी सबै एउटै परिवारजस्तो हुने भएकोले उक्त मजाक गरेर लेखिएको अभिव्यक्तिले कसैलाई ठेस पुगेको भए क्षमायाचना गर्दछु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun