casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

राहदानी सेवा एक–तीन सातासम्म बन्द हुन सक्ने

अनलाइनसमय |
२९ फागुन २०८२
राहदानी सेवा एक–तीन सातासम्म बन्द हुन सक्ने

काठमाडौ, २९ फागुन । राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी भइरहेकाले राहदानी वितरण सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जनाएको छ । विभागले सूचना जारी गर्दै प्रणाली परिवर्तनको प्रक्रियामा केही समय सेवा अवरुद्ध हुन सक्ने जानकारी दिएको हो ।

विभागका अनुसार राहदानी पुस्तिका लगायत आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पूरा भइसकेको छ । आगामी एक–दुई महिनाभित्र हाल प्रयोगमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण गर्ने योजना रहेको विभागले जनाएको छ । प्रणाली परिवर्तनको अन्तरिम चरणमा प्रणाली पूर्ण रूपमा स्थिर नभएसम्म राहदानी वितरणमा अवरोध आउन सक्ने बताइएको छ ।

यस अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राहदानी सेवा एकदेखि तीन सातासम्म बन्द हुन सक्ने विभागले जनाएको छ । त्यस्तै, राहदानी विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने सेवा भने करिब एक सातासम्म प्रभावित हुन सक्ने उल्लेख गरिएको छ ।

नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म समय लाग्न सक्ने विभागको अनुमान छ । त्यसकारण अन्तरिम अवधिमा जिल्ला वा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिने सेवाग्राहीले राहदानी तयार भएर प्राप्त गर्न हालको भन्दा बढी समय लाग्न सक्ने जानकारी पनि दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun