casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कुवेतमा रहेका नेपालीलाई सजग र हवाई उडानबारे नियमित जानकार रहन दूतावासको अनुरोध

अनलाइनसमय |
२५ फागुन २०८२
कुवेतमा रहेका नेपालीलाई सजग र हवाई उडानबारे नियमित जानकार रहन दूतावासको अनुरोध

काठमाडौं, २५ फागुन । कुवेतस्थित नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित परिस्थितिलाई दृष्टिगत गर्दै सजग रहन र हवाई उडानसम्बन्धी अद्यावधिक जानकारी नियमित हेर्न अनुरोध गरेको छ ।

राजदूतावासले कुवेतको आधिकारिक निकायबाट आउने समाचार, निर्देशन तथा सूचना अनुसार सचेत रहन सबै नेपाली नागरिकहरूलाई अनुरोध गरेको छ । साथै, कुवेतको हवाईक्षेत्र खुल्नेबित्तिकै नियमित उडान सञ्चालन हुने भएकाले Directorate General of Civil Aviation को वेबसाइट र सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीसँग सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।

कुवेत सरकारले त्यहाँ रहेका भिजिट भिसावाहक सबैको भिसा एक महिनाका लागि थप गरेको, कुवेत बाहिर रहेका कुवेतको सिभिल आईडीवाहकका हकमा विगतको कम्पनीमा काम गर्नेहरूका हकमा ६ महिना र घरेलु कामदारका हकमा ४ महिनाभन्दा बढी कुवेत बाहिर बस्दा सिभिल आईडी रद्द हुने व्यवस्था परिमार्जन गर्दै हालको अवस्थामा उल्लिखित अवधिमा ३ महिना थप गरेको दूतावासले जनाएको छ ।

यस वाहेक अन्य सबै भिषा वाहक सिभिल आईडी रद्द, भिसा रद्द भएकाहरूको हकमा आफ्नो भिषाको अवधि समाप्त हुनु अघि आफ्नो रोजगारदातासँग सम्पर्क गरी भिषाको अवधि नवीकरण गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

साथै कुवेतमा रहेका नेपालीहरूलाई कन्सुलर तथा अन्य सेवा आवश्यक परेको अवस्थामा अत्यावश्यक सेवाका लागि नेपाली राजदूतावास नियमित खुला रहने दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun