casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१५ कम्पनी कालोसूचीमा

अनलाइनसमय |
६ फागुन २०८२
१५ कम्पनी कालोसूचीमा

काठमाडौं, ६ फागुन । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।

कार्यालयका अनुसार ती कम्पनीहरूलाई निर्धारित समयसीमाभित्र निर्माण कार्य पूरा नगरेको आरोपमा पहिले ३० दिन भित्र कारणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको थियो । तोकिएको समयभित्र जवाफ नपरेकाले कार्यालयले बुधबार थप सात दिनको समय दिएको छ ।

यदि थप गरिएको समयसीमा भित्र पनि सन्तोषजनक जवाफ नआए ती कम्पनीहरूलाई कालोसूचीमा समावेश गरिनेछ । कालोसूचीमा परेपछि सम्बन्धित कम्पनीहरूले कुनै पनि सार्वजनिक निकायका कामकारबाहीमा सहभागी हुन पाउने छैनन् ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क) बमोजिम यो सूचना प्रकाशित गरिएको र तोकिएको समयभित्र स्पष्टीकरण नपरेकामा कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइने कार्यालयले स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun