Onlinesamaya.com
Nepal News Portal, Business, Hot News, Interview, Opinions, Politics, Science, Technology, Social, Media, Sports, Youth, Model Watch, Movies
काठमाडौं, २५ माघ । आईसीसी टी–२० विश्वकपको आजको खेलमा नेपाललाई इंग्ल्यान्डले १८५ रनको लक्ष्य दिएको छ । मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ मिकेट गुमाउँदै १८४ रन बनायो ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website