राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

अनलाइनसमय |
१४ माघ २०८२
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

 

काठमाडौं, १४ माघ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान साढे १० बजे राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की शीतलनिवास पुगेकी थिइन् । उनीहरूबीच आधाघण्टा भेटवार्ता भएको थियो ।

उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस