casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

न्युरोडमा पार्किङ निषेध गरेको ठाउँमा फुटपाथ निर्माण गर्दै महानगर

अनलाइनसमय |
८ जेठ २०८१
न्युरोडमा पार्किङ निषेध गरेको ठाउँमा फुटपाथ निर्माण गर्दै महानगर

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाले न्युरोडको पार्किङ हटाएको ठाउँमा फुटपाथ निर्माण गर्ने भएको छ । महानगरपालिकाले साविक पार्किङ हुँदै गरेको स्थानमा पार्किङ हटाएर फुटपाथ विस्तार गर्न लागेको हो ।

महानगरपालिका ट्राफिक व्यवस्थापन विज्ञ जगतमान श्रेष्ठले न्युरोडदेखि काठमाडौं दरबार स्क्वायरको गेटसम्म दायाँबाँया ३–३ मिटर फुटपाथ विस्तार गर्न लागेको बताए ।

महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले न्युरोडमा फुटपाथ बनाउन ३ करोड १९ लाख २० हजार रुपैयाँ लागत अनुमान गरिएको बताए । उक्त अनुमान राखेर महानगरपालिकाले ८ मंसिर २०८० मा टेन्डर आह्वान भएको थियो । जसमा २ करोड ५६ लाख ९५ हजारमा टेन्डर स्वीकृत भइसकेको छ ।

महानगरपालिकाका अनुसार ७ मिटर मात्रै कालोपत्रे हुन्छ अर्थात् दुई लेनको कालोपत्रे सडक बाहेक स्थान अब फुटपाथ हुन्छ । न्यूरोड क्षेत्र हुँदै सम्पदा अवलोकन गर्ने र व्यावसायिक प्रयोजनका लागि जानेलाई पनि फुटपाथमा हिँडाउने महानगरपालिका जनाएको छ ।

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा ९ माघ २०८० देखि न्युरोड क्षेत्रका कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun