बालेनले दिए मेयरबाट राजीनामा

अनलाइनसमय |
४ माघ २०८२
बालेनले दिए मेयरबाट राजीनामा

काठमाडौं, ४ माद्ध । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् । उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएका हुन् ।

बालेन आगामी फागुन २१ गते हुने निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा–५ मा निर्वाचन लड्दै छन् ।

०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर ऐतिहासिक जित निकालेका शाहले यसपटक संसदीय निर्वाचनको बाटो रोजेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस