casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सोलु हाइड्रोपावरको आईपीओ आजदेखि खुला, क-कसले दिन सकिन्छ आवेदन ?

अनलाइनसमय |
७ मंसिर २०८२
सोलु हाइड्रोपावरको आईपीओ आजदेखि खुला, क-कसले दिन सकिन्छ आवेदन ?

काठमाडौं, ७ मंसिर । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आजदेखि सर्वसाधारणलाई प्रारम्भिक शेयर (आईपीओ) निष्काशन प्रक्रिया सुरु गरेको छ ।

कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको कुल २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसमध्ये १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

आयोजना प्रभावित क्षेत्र-सोलु दूधकुण्ड नगरपालिका–७, ११ र थुलुङ दूधकोशी गाउँपालिका–१ का बासिन्दालाई कुल स्थानीय भागको ४० लाख कित्ता शेयर उपलब्ध हुनेछ । बाँकी ६० लाख कित्ता भने यी वडाबाहेकका अन्य प्रभावित स्थानीयहरूका बीच वितरण गरिनेछ ।

यस्तै विदेशमा श्रम स्वीकृतिसहित रोजगारी गरिरहेका नेपालीका लागि छुट्याइएको शेयरको १० प्रतिशत, अर्थात १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर जारी गर्न लागिएको छ ।

न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun