casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अनलाइनसमय |
२३ कार्तिक २०८२
एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले जारी गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज (कात्तिक २३ गते) अन्तिम मौका रहेको छ । कम्पनीले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको हो ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ । त्यसपछि सर्वसाधारणका लागि दोस्रो चरणमा शेयर निष्काशन गरिएको हो ।

कम्पनीको जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ रहेको छ । सो मध्ये ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर बिक्रीका लागि स्वीकृत गरिएको थियो ।

दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओको रेटिङ्गका क्रममा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इशुअर रेटिङ डबल बी प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun