casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

हिमालयन डिष्टिलरीको शेयरमूल्य २० प्रतिशत बोनससहित समायोजन

अनलाइनसमय |
२० कार्तिक २०८२
हिमालयन डिष्टिलरीको शेयरमूल्य २० प्रतिशत बोनससहित समायोजन

काठमाडौं, २० कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन डिष्टिलरी लिमिटेडको शेयरमूल्य समायोजन गरिएको छ । कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले २० प्रतिशत बोनस शेयरका आधारमा मूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार समायोजनपछि हिमालयनको शेयरमूल्य १ हजार १५१ रुपैयाँ ६७ पैसा कायम भएको छ । बुधबार दोस्रो बजारमा कम्पनीको शेयर अन्तिम पटक प्रतिकित्ता १ हजार ३८२ रुपैयाँमा कारोबार भएको थियो ।

कम्पनीले चालू आर्थिक वर्षका लागि चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसअन्तर्गत २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश छन् ।

लाभांश प्रस्ताव अनुमोदनका लागि कम्पनीले २५औँ वार्षिक साधारण सभा कात्तिक ३० गते आइतबार बिहान १० बजे पर्साको वीरगञ्जस्थित रजिष्टर्ड कार्यालयमा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun