casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१२.१७ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ६८ करोडको कारोबार

अनलाइनसमय |
१९ कार्तिक २०८२
१२.१७ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ६८ करोडको कारोबार

काठमाडौं, १९ कात्तिक । बुधबर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ५०७ दशमलव ४२ बिन्दुमा कायम भएको हो ।

आज ९२ लाख १८ हजार ८१० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब १५ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १४९ धितोपत्रको शेयर मूल्य बढ्दा ९० को घटेको छ । यस्तै १२ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१२ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार १३ समूहको उपसूचकमध्ये ११ वटाको बढ्दा २ उपसूचक घटेको छ ।

यसदिन फाइनान्स ३ दशमलव ४१, लगानी शून्य दशमलव ६६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५, बैंकिङ शून्य दशमलव ५६, अन्य शून्य दशमलव ४४, व्यापार शून्य दशमलव ४२, हाइड्रोपावर शून्य दशमलव ३९, माइक्रोफाइनान्स शून्य दशमलव २२, निर्जीवन बीमा शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव ०८, जीवन बीमा समुहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ ।

आज होटेल तथा पर्यटन शून्य दशमलव ४५ र म्युचुअल फण्ड शून्य दशमलव ०५ प्रतिशतले घटेको छ ।

आज माविलुङ इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै उन्नति सहकार्य लघुवित्त ९ दशमलव ९६, नेपाल फाइनान्स ९ दशमलव २३, सम्पदा लघुवित्त ५ दशमलव ८६ र पिपुल्स हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ५८ प्रतिशतले बढेको छ ।

यसदिन फस्ट माइक्रो लघुवित्त ७ दशमलव ४८, अभियान लघुवित्त ४ दशमलव ६७,विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट ४ दशमलव ०८ र सामुदायिक लघुवित्तको शेयर मूल्य ३ दशमलव २९ प्रतिशतले ह्रास आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun