casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

३४.२२ अङ्कले बढ्यो नेप्से, साढे ७ अर्बको कारोबार

अनलाइनसमय |
१३ कार्तिक २०८२
३४.२२ अङ्कले बढ्यो नेप्से, साढे ७ अर्बको कारोबार

काठमाडौं, १३ कात्तिक । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ दशमलव २२ अङ्कले बढेको छ । यो वृद्धिसँँगै परिसूचक २ हजार ६ दशमलव ३८ को बिन्दुमा बन्द भएको छ । बुधबार ५.१७ अङ्कले घटेको नेप्से बढेर २,५६६ को बिन्दुमा कायम थियो ।

आज परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ५ अर्ब ४५ करोड कारोबार भएकोमा आज ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड ६० लाख १० हजार २१८ कित्ता शेयर ५३ हजार ११३ पटक किनबेच भएको छ ।

बिहीबार ३१९ धितोपत्र कारोबारमा आए, जसमध्ये २१६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै २८ धितोपत्रको मूल्य घटेको छ भने ५ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० म्युचुअलफण्ड बाहेक सबै समूहको उपसूचक बढेको छ । आज हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा धेरै २.६७ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमाको १.८०, निर्जीवन बीमाको १.७५, उत्पादनमुलक समूहको १.७४, फाइनान्स र माइक्रोफाइनान्सको १.६०, विकास बैंकको १.२३, लगानी समूहको १.३५ र अन्य समूहको उपसूचक १.०६ प्रतिशतले बढेको छ ।

बिहीबार गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर मादी हाइड्रोपावरको ९.५४, गणपति लघुवित्तको ९.४६, पिपुल्स हाइड्रोपावरको ९.०८ र नेपाल माइक्रो इन्स्योरेन्सको ८.१६ प्रतिशतले बढेको छ ।

आज आशा लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.७९ प्रतिशत घटेको छ । उपकार लघुवित्तको ३.९६, हिमालयन पावर पार्टनरको ३.७५ र तारागाउँ रिजेन्सीको २.७० प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun