casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

५.१७ अङ्कले घट्यो नेप्से, साढे ५ अर्बको कारोबार

अनलाइनसमय |
१२ कार्तिक २०८२
५.१७ अङ्कले घट्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं, १२ कात्तिक । बुधबर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव १७ अङ्कले घटेर दुई हजार ५६६ दशमलव १६ बिन्दुमा कायम भएको हो ।

आज १ अर्ब १५ लाख १ हजार २८४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ८५ धितोपत्रको शेयर मूल्य बढ्दा १५९ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२१ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार १३ समूहको उपसूचकमध्ये ९ वटाको घट्दा ४ उपसूचक मात्र बढेको छ ।

यसदिन होटेल तथा पर्यटन २ दशमलव १५, व्यापार २, माइक्रोफाइनान्स शून्य दशमलव १३ र हाइड्रोपावर समुहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।

यसैगरी अन्य १ दशमलव २, विकास बैंक शून्य दशमलव ९१, फाइनान्स शून्य दशमलव ७७, जीवन बीमा शून्य दशमलव ६४, बैंकिङ शून्य दशमलव ३४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २८, लगानी शून्य दशमलव १७, निर्जीवन बीमा शून्य दशमलव १९ र म्युचुअल फण्ड समुहको उपसूचक शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।

आज खानी खोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै उपकार लघुवित्त ९ दशमलव ९८, मनुशी लघुवित्त ९ दशमलव ९१, हिमालयन पावर पार्टनर ८ दशमलव ७४ र आशा लघुवित्तको शेयर मूल्य ७ दशमलव ६८ प्रतिशतले बढेको छ ।

यसैगरी पञ्चकन्या माइ हाइड्रोपावर ३ दशमलव ६९, सिनर्जी पावर डेभलपमेन्ट ३ दशमलव २१, सुपर माइ हाइड्रोपावर ३ दशमलव १४, हिमालयन लघुवित्त ३ दशमलव ०८ र समता घरेलु लघुवित्तको शेयर मूल्य २ दशमलव ९६ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun