casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँट

अनलाइनसमय |
१२ कार्तिक २०८२
श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँट

काठमाडौं, १२ कात्तिक । श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले गत असोज २६ देखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा १८ लाख ९८ हजार ३३३ जनाले २ करोड ५ लाख ६८ हजार २१० कित्ताका लागि आवेदन दिएका थिए, जसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको छ भने २६ हजार ६३६ आवेदन रद्द भएको छ ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् भने ३ जनाले थप एक कित्ता अर्थात ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun