casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

तिहारपछिको पहिलो दिन ५.१९ अङ्कले बढ्यो नेप्से, घट्यो कारोबार

अनलाइनसमय |
९ कार्तिक २०८२
तिहारपछिको पहिलो दिन ५.१९ अङ्कले बढ्यो नेप्से, घट्यो कारोबार

काठमाडौं, ९ कात्तिक । तिहार बिदा पछि खुलेको पहिलो कारोबार दिन नेप्से परिसूचक ५ दशमलव १९ अङ्कले बढेको छ । यो सँगै नेप्से २ हजार ५०९ दशमलव ०४ को बिन्दुमा कायम भएको छ । तिहार बिदा अघि परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर बन्द भएको थियो ।

आइतबार नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ । तिहार अघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँबराबरको कारोबार भएकोमा भएको आज २ अर्ब ६६ करोड १३ लाख रुपैयाँबराबरको मात्रै कारोबार भएको छ । यस दिन ५५ लाख ९६ हजार ७७ कित्ता शेयर २७ हजार ८९९ पटक किनबेच हुँदा ७ अर्ब ९१ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार ३१३ धितोपत्र कारोबारमा आए, जसमध्ये १४६ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९८ धितोपत्रको मूल्य बढेको छ भने ४ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक घट्दा ५ समूहको उपसूचक बढेको छ । फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै ०.७२ प्रतिशतले घटेको छ । त्यस्तै, होटल एण्ड टुरिजमको ०.५७, बैंकिङको ०.३५, लगानी समूहको ०.३४, हाइड्रोपावरको ०.३३, विकास बैंकको ०.२९, माइक्रोफाइनान्सको ०.२३ र म्युचुअल फण्डको उपसूचक ०.२१ प्रतिशतले घटेको छ ।

यस दिन अन्य समूहको उपसूचक ३.०५, व्यापारको ०.८४, जीवन बीमाको ०.७३, निर्जीवन बीमाको ०.८ र उत्पादनमुलक समूहको उपसूचक ०.०२ प्रतिशतले बढेको छ ।

आइतबार १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा समता घरेलु लघुवित्तको ८.८९ प्रतिशत बढेको छ । त्यस्तै, हिमालयन पावर पार्टनरको ७.६३, नेपाल पुनर्बीमाको ७.१०, महिला लघुवित्तको ६.०५, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.७० तथा भूगोल इनर्जीको ५.०८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज तारागाउँ रिजेन्सीको शेयर मूल्य सबैभन्दा धेरै ७.१६ प्रतिशतले घटेको छ । त्यस्तै, भगवती हाइड्रोपावरको ७.१३, एसियन हाइड्रोपावरको ५.१६, उन्नति सहकार्य लघुवित्तको ४.७२ तथा आत्मनिर्भर लघुवित्तको ४.६२ प्रतिशत मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun