casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

साताको अन्तिम दिन २४ सयमा झर्यो नेप्से सूचक, ३ अर्ब २७ करोडको कारोबार

अनलाइनसमय |
३० असोज २०८२
साताको अन्तिम दिन २४ सयमा झर्यो नेप्से सूचक, ३ अर्ब २७ करोडको कारोबार

काठमाडौं, ३० असोज । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव ४० अङ्कले घटेर दुई हजार ४८७ दशमलव १७ बिन्दुमा कायम भएको हो ।

आज ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब १० करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार १३ समूहको उपसूचकमध्ये ११ वटाको घट्दा २ उपसूचक मात्र बढेको छ । म्युचुअल फण्ड शून्य दशमलव २१ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले बढेको छ ।

यसदिन अन्य २ दशमलव २१, फाइनान्स १ दशमलव २८, विकास बैंक १ दशमलव १५, हाइड्रोपावर १ दशमलव ०३, जीवन बीमा शून्य दशमलव ८९, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स शून्य दशमलव ७३, निर्जीवन बीमा शून्य दशमलव ५३, होटेल तथा पर्यटन शून्य दशमलव ५२, लगानी शून्य दशमलव ४९ र व्यापार समूहको उपसूचक शून्य दशमलव ३९ प्रतिशत घटेको छ ।

आज हिमालयन पावर ९ दशमलव ९३, कालिका लघुवित्त ५ दशमलव ६९, सगरमाथा लुम्बिनी इन्सोरेन्स ३ दशमलव ७९ र एमबीएल इक्यूटि फण्डको शेयर मूल्य २ दशमलव ७२ प्रतिशतले बढेको छ ।

यसैगरी समाज लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै यूनिक नेपाल लघुवित्त ७ दशमलव ३३, समता घरेलु लघुवित्त ६ दशमलव २५, नेपाल रिइन्सोरेन्स ५ दशमलव ७५ र अपर स्याङ्जा हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ८७ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun