casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपालले जित्यो मलेसियाविरुद्धको टी–२०आई सिरिज

अनलाइनसमय |
२२ असोज २०८२
नेपालले जित्यो मलेसियाविरुद्धको टी–२०आई सिरिज

काठमाडौं, २२ असोज । नेपालले मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेको छ ।

बुधबार विहान बायुमास क्रिकेट ओभलमा भएको पाँचौं तथा निर्णायक खेलमा ५ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–२ ले जितेको हो ।

अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको जितमा रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । यस्तै पुजा महतोले २३, रुविना क्षेत्रीले नटआउट १५, कविता कुवँरले १४ र सम्झना खड्काले १३ रनको जोडिन् ।

मलेसियाको लागि ऐना हामिजाह हाशिम, नुर डानिया स्युहादा, ऐसया एलिसा फिर्दौज, माहिराह इज्जाती इस्माइल र नुर अल्या बार्रिसियाले समान एक/एक विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन् ।

नेपालकी कविता कुँवरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिइन् । राजमती ऐरीले पनि ३ विकेट लिइन् ।

यसअघि दुई टोलीबीच भएको पहिलो र तेस्रो खेलमा मलेसिया ३ र १३ रनले विजयी भएको थियो भने दोस्रो र चौथो खेलमा नेपाल समान ६ विकेटले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun