casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

११.५१ अङ्कले बढ्यो नेप्से, ३ अर्बको कारोबार

अनलाइनसमय |
१२ असोज २०८२
११.५१ अङ्कले बढ्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं, १२ असोज । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ११ दशमलव ५१ अङ्कले बढेर दुई हजार ६६३ दशमलव ५१ बिन्दुमा कायम भएको हो ।

आज ७५ लाख ११ हजार १९३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ४ अर्ब १२ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १७० धितोपत्रको शेयर मूल्य बढ्दा ६९ को घटेको छ । यस्तै १२ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१४ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार १३ समूहको उपसूचकमध्ये १० को बढेको छ भने तीन उपसूचक घटेको छ । यसदिन म्युचुअल फण्ड शून्य दशमलव ९६, बैंकिङ शून्य दशमलव ८४, माइक्रोफाइनान्स शून्य दशमलव ५९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५१, विकास बैंक शून्य दशमलव ४९, निर्जीवन बीमा शून्य दशमलव ३२, लगानी शून्य दशमलव १४, जीवन बीमा शून्य दशमलव ८, हाइड्रोपावर शून्य दशमलव ७ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ ।

यस्तै व्यापार १ दशमलव २८, होटेल तथा पर्यटन शून्य दशमलव १५ र अन्य समूहको उपसूचक शून्य दशमलव १४ प्रतिशतले घटेको छ ।

आज ग्लोबल आइमी सम्मुनत योजनाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै भगवती हाइड्रोपावर डेभलपमेन्ट ७ दशमलव ७८, यूनियन हाइड्रोपावर ५ दशमलव ३३, नदीप लघुवित्त ५ दशमलव २२ र शिखर इन्सुरेन्सको शेयर मूल्य ४ दशमलव ९७ प्रतिशतले बढेको छ ।

यसदिन सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कालिका पावर ५ दशमलव २, चन्द्रगिरी हिल्स ३ दशमलव ६३ र बारही हाइड्रोपावर पब्लिकको शेयर मूल्य ३ दशमलव ५५ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun