casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२.३५ अङ्कले घट्यो नेप्से, कारोबार रकममा पनि ह्रास

अनलाइनसमय |
९ असोज २०८२
२.३५ अङ्कले घट्यो नेप्से, कारोबार रकममा पनि ह्रास

काठमाडौं, ९ असोज । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६५२ बिन्दुमा कायम भएको हो ।

आज ७९ लाख ५३ हजार ७४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २६ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब १२ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १०७ धितोपत्रको शेयर मूल्य बढ्दा १३९ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२७ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार १३ समूहको उपसूचकमध्ये ९ को घटेको छ । यसदिन व्यापार १ दशमलव ३६, लगानी शून्य दशमलव २१, बैंकिङ शून्य दशमलव १२ र म्युचुअल फण्ड शून्य दशमलव ५ प्रतिशतले बढेको छ ।

यस्तै होटेल तथा पर्यटन १ दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, अन्य शून्य दशमलव ४९, विकास बैंक शून्य दशमलव ४४, निर्जीवन बीमा शून्य दशमलव ३९, माइक्रोफाइनान्स शून्य दशमलव ०९, फाइनान्स शून्य दशमलव ५, हाइड्रोपावर शून्य दशमलव ०४ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले घटेको छ ।

आज हिम स्टार ऊर्जाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै कालिका पावर ७ दशमलव ५६ र गुराँस लघुवित्तको शेयर मूल्य ६ दशमलव २९ प्रतिशतले बढेको छ ।

यसैगरी सिटी होटल ७ दशमलव ५५, नारायणी डेभलपमेन्ट बैंक ५ दशमलव ८५, समता घरेलु लघुवित्त ४ दशमलव ७४, सपपत्री हाइड्रोपावर ४ दशमलव ११ र सिक्लेस हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ९५ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun