casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

तेस्रो नकारात्मक सर्किट लागेसँगै आजको लागि शेयर कारोबार स्थगित

अनलाइनसमय |
२ असोज २०८२
तेस्रो नकारात्मक सर्किट लागेसँगै आजको लागि शेयर कारोबार स्थगित

काठमाडौं, २ असोज । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि खुलेको शेयर बजारमा तीन पटक नकारात्मक सर्किट लागेसँगै बिहीबारका लागि कारोबार स्थगित भएको छ । कारोबार भएको एक घण्टामै नेप्से परिसूचक ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागेको हो ।

कारोबार खुलेको २ मिनेटमा नै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो । त्यसपछि ११ बजेर २२ मिनेट मा खुलेको नेप्से परिसूचक ११ बजेर २३ मिनेटमा नै ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो ।

पुनः १२ ः ०४ बजे खुलेको नेप्से फेरि थप १ प्रतिशत अर्थात् ६ प्रतिशतले घटेपछि तेस्रो सर्किट ब्रेक लागेसँगै आजका लागि कारोबार स्थगित भएको हो ।

आज नेप्से परिसूचक १६० दशमलव ३३ अंकले घटेर २ हजार ५११ को बिन्दु कायम भएको छ । कुल करिब ४ मिनेट मात्रै कारोबार भयो । ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भयो ।

आज २३८ धितोपत्रको कारोबार भएको छ, जसमध्ये २१७ धितोपत्रको शेयर मूल्य घटेको छ भने ९ वटाको बढेको छ ।

आज कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । यस दिन व्यापार समूहको उपसूचक ९.३४ प्रतिशतले घटेको छ । त्यस्तै होटल एन्ड टुरिजम समूहको ७.२४, लगानी समूहको ७.१८, जीवन बीमाको ६.६६, बैंकिङको ५.५२, हाइड्रोपावरको ५.४० र विकास बैंकको ५.१३ प्रतिशतले घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun