casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

वेस्ट इन्डिजसँग हुने टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा, आदिल र सन्दीपको पुनरागमन

अनलाइनसमय |
३० भदौ २०८२
वेस्ट इन्डिजसँग हुने टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा, आदिल र सन्दीपको पुनरागमन

काठमाडौ, ३० भदौ । वेस्ट इन्डिजसँग हुने टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।

टोलीमा नेपाल ए टिममा उत्कृष्ट प्रदर्शन गरेका आदिल आलम र सन्दीप जोराले पुनरागमन गरेका छन् ।

सिरिज सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजहाँ रंगशालामा हुनेछ । उक्त सिरिजलाई क्यानले युनिटी कप नाम दिएको छ । दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग नेपालले पहिलोपटक सिरिज खेल्न लागेको हो ।

नेपालले यस सिरिजलाई ओमानमा हुने आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटको तयारीका रूपमा लिएको छ । वेस्ट इन्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ । ओमानमा नौ टोलीबीच हुने छनोटमा शीर्ष तीन टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ ।

नेपाली टोलीः
रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र शाहव आलम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun