casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

व्यावसायिक प्रयोजनका हायर पर्चेज कर्जा घट्दा बढ्यो व्यक्तिगततर्फ

अनलाइनसमय |
९ भदौ २०८२
व्यावसायिक प्रयोजनका हायर पर्चेज कर्जा घट्दा बढ्यो व्यक्तिगततर्फ

काठमाडौं, ९ भदौ । गत आर्थिक वर्ष (आव)मा सवारीसाधन किन्न चाहने उपभोक्ता र व्यवसायीहरूका लागि बैंक तथा वित्तीय संस्थाले दिने हायर पर्चेज कर्जा बढेको छ । सस्तो ब्याजदर र सहज किस्तामा व्यावसायिक/व्यक्तिगत कार, ट्रक, बस, हेभी इक्विपमेन्ट लगायत सवारीसाधन तथा कृषि मेसिनरी खरिद गर्न सकिने भएपछि यस्तो कर्जा पनि बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आव २०८१/८२ मा हायर पर्चेज कर्जा ३ दशमलव ७ प्रतिशतले बढेको हो । गत साउनमा १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ रहेको यस्तो कर्जा असारसम्म आइपुग्दा बढेर १ खर्ब २८ अर्ब ६९ करोड पुगेको छ ।

यद्यपि २०८२ को असार मसान्तसम्म व्यावसायिक प्रयोजनका हायर पर्चेज कर्जा भने घटेको छ । सो अवधिमा यस्तो कर्जा ८६ अर्ब १० करोड रुपैयाँ रहेको छ, जुन गत आवको साउनको तुलनामा १ दशमलव ३ प्रतिशत कम हो । २०८२ को साउनमा ८७ अर्ब २६ करोड रुपैयाँ प्रवाह भएको थियो ।

सो अवधिमा व्यक्तिगत प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने हायर पर्चेज कर्जा भने १५ दशमलव ६ प्रतिशतले बढेको देखिन्छ । गत साउनमा ३६ अर्ब ८४ प्रवाह भएको कर्जा असारसम्ममा ४२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun