casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

डा. हरिहरदेव पन्त स्मृति आर्थिक पत्रकारिता पुरस्कार यादव हुमागाईलाई

अनलाइनसमय |
६ भदौ २०८२
डा. हरिहरदेव पन्त स्मृति आर्थिक पत्रकारिता पुरस्कार यादव हुमागाईलाई

काठमाडौं, ६ भदौ । लघुवित्त प्रवद्र्धकका रूपमा परिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना गरिएको ‘डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’ यस वर्ष आर्थिक अभियान दैनिकका संवाददाता यादव हुमागाईलाई प्रदान गरिने भएको छ । डा. पन्त फाउन्डेशनले पन्तको १०औं पुण्य स्मृति दिवसको अवसर पारेर आगामी भदौ २१ गते विशेष कार्यक्रमकाबीच उक्त पुरस्कार हुमागाईलाई प्रदान गर्ने जनाएको हो ।

आर्थिक पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय हुमागाईलाई पुरस्कार स्वरूप नगद एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिनेछ । फाउन्डेशनले प्रत्येक वर्ष उत्कृष्ट आर्थिक पत्रकार वा संस्थालाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।

नेपालमा लघुवित्तको अवधारणा ल्याएर आर्थिक विकास तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याएका डा. पन्तको योगदानलाई स्मरण गर्दै उक्त पुरस्कार स्थापना गरिएको हो ।

यसअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन), गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, बिजय राज खनाल, यज्ञ बञ्जाडे र कृष्ण रिजाल यो पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

पत्रकारिता मार्फत आर्थिक विकासमा योगदान पु¥याउने व्यक्तित्व वा संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा यो पुरस्कार वितरण गर्दै आएको फाउन्डेशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun