casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

विदेशी सेवा भुक्तानीमा सहजता : वायु सेवा प्रदायकले प्रतिपटक १ लाख डलरसम्म सटही गर्न पाउने

अनलाइनसमय |
२३ साउन २०८२
विदेशी सेवा भुक्तानीमा सहजता : वायु सेवा प्रदायकले प्रतिपटक १ लाख डलरसम्म सटही गर्न पाउने

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले विदेशी सेवा भुक्तानी सम्बन्धी सटही प्रक्रियामा संशोधन गर्दै वायु सेवा प्रदायक संस्थालाई प्रतिपटक एक लाख अमेरिकी डलरसम्मको सटही सुविधा दिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले साउन २२ गते संशोधित एकीकृत निर्देशन सार्वजनिक गर्दै सेवा आयातको सन्दर्भमा वायुयान सेवा सञ्चालक संस्थाहरूलाई प्रतिपटक १ लाख डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सटही गर्न सकिने व्यवस्था गरेको हो ।

यसअघि वायु सेवा प्रदायकहरूले सेवा आयातका लागि कति पटकसम्म सटही गर्न सक्ने भन्ने विषयमा स्पष्ट व्यवस्था थिएन । यस संशोधनले वायु सेवा क्षेत्रको विदेशी भुक्तानी प्रक्रिया स्पष्ट र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । अहिलेको संशोधनले प्रत्येक पटकको सटहीको सीमा निर्धारण गरेपछि सेवा प्रदायक संस्थाले विदेशी भुक्तानी सहज रूपमा गर्न सक्नेछन् ।

नयाँ व्यवस्थाअनुसार सटही सुविधा लिन फर्म, कम्पनी वा संस्था दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । यसअघि भने दर्ता प्रमाणपत्रसँगै करदाताको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था थियो । अहिलेको संशोधनले करदाताको प्रमाणपत्रको सट्टामा स्थायी लेखा नम्बर पर्याप्त ठानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun