casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त

अनलाइनसमय |
२१ साउन २०८२
आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त

काठमाडौं, २१ साउन । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि साउन ३० गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न लागेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको आईपीओको बाँडफाँट सम्पन्न भएसँगै दोस्रो चरण अन्तर्गत आम लगानीकर्ताका लागि शेयर बिक्री खुला गर्न लागिएको हो ।

लघुवित्तले आफ्नो कुल जारी पूँजीको ४० प्रतिशत हिस्सा सार्वजनिक गर्ने योजनाअन्तर्गत कुल २ लाख ३१ हजार कित्ता शेयर निष्काशनको स्वीकृति पाएको थियो । पहिलो चरणमा कर्मचारीहरूलाई १ हजार १५५ कित्ता, सामूहिक लगानी कोषलाई ११ हजार ५५० कित्ता र विदेशमा रहेका नेपालीलाई २३ हजार १०० कित्ता शेयर छुट्याइएको थियो ।

अब सार्वजनिक निष्काशनको दोस्रो चरणमा सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता शेयर खुला गरिनेछ, जसको कुल मूल्य १ करोड ९५ लाख १९ हजार ५ सय रुपैयाँ हुने बताइएको छ । यस शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ ।

आईपीओमा आवेदन दिनको लागि न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म माग गर्न सकिनेछ । निष्काशन अवधि भदौ ३ गतेसम्म रहनेछ, तर आवश्यक आवेदन नपरेको खण्डमा भदौ १३ गतेसम्म म्याद लम्बिन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun