casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

दरमखोला हाइड्रोको आईपीओमा आवेदन दिने भोलि अन्तिम मौका

अनलाइनसमय |
१८ साउन २०८२
दरमखोला हाइड्रोको आईपीओमा आवेदन दिने भोलि अन्तिम मौका

काठमाडौं, १८ साउन । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने भोलि (साउन १९ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल २४ लाख २३ हजार १८५ कित्ता साधारण सेयर बिक्री खुला गरेको हो । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको सेयरको बाँडफाँड सम्पन्न भइसकेको छ ।

दरमखोलाको कुल जारी पुँजीको ३८.३३ प्रतिशत अर्थात् ३९ लाख ५० हजार कित्ता सेयरमध्ये कर्मचारीका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता आरक्षित गरिएको छ । बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun