casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

५.१७ अङ्कले बढ्यो नेप्से, साढे १९ अर्बको कारोबार

अनलाइनसमय |
७ साउन २०८२
५.१७ अङ्कले बढ्यो नेप्से, साढे १९ अर्बको कारोबार

काठमाडौं, ७ साउन । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव १७ अङ्कले बढेर दुई हजार ९७८ दशमलव ८८ बिन्दुमा कायम भएको हो ।

आज ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ९८ धितोपत्रको शेयर मूल्य बढ्दा १५२ को घटेको छ । यसदिन कुल ३१९ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार फाइनान्स ३ दशमलव २३, अन्य १ दशमलव ४४, हाइड्रोपावर शून्य दशमलव ८८, व्यापार समूहको उपसूचक ३१, म्युचुअल फण्ड शून्य दशमलव १५, लगानी शून्य दशमलव ९ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ४ प्रतिशतले बढेको छ ।

यस्तै होटेल तथा पर्यटन १ दशमलव १, विकास बैंक शून्य दशमलव ९२, माइक्रोफाइनान्स शून्य दशमलव ७२, निर्जीवन बीमा शून्य दशमलव ६१, बैंकिङ शून्य दशमलव २५, जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा ट्रेड टावर र सान्भी इनर्जी रहेका छन् । यस्तै ग्रिन भेन्चर्स ९ दशमलव ४, लिबर्टि इनर्जी ७ दशमलव ०८ र बेस्ट फाइनान्को शेयर मूल्य ५ दशमलव ९७ प्रतिशतले बढेको छ ।

आज भुगोल इनर्जी डेभलपमेन्ट ५ दशमलव ३२, ग्रिन डेभलपमेन्ट बैंक ४ दशमलव २६, अभियान लघुवित्त ४ दशमलव १३, आरएसडीसी लघुवित्त ४ दशमलव १ र माई खोला हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव १२ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun