casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बरुण हाइड्रोपावरको आजदेखि शतप्रतिशत हकप्रद शेयर खुला

अनलाइनसमय |
३१ असार २०८२
बरुण हाइड्रोपावरको आजदेखि शतप्रतिशत हकप्रद शेयर खुला

काठमाडौं, ३१ असार । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको आजदेखि हकप्रद शेयर खुलेको छ ।

कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । जसअनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो । तसर्थ जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयर खरिदका लागि साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खांदबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, सि आस्बा सेवा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।

बरुण हाइड्रोपावरले हकप्रदबाट संकलन हुने पूँजीमध्ये १ करोड ५८ लाख रुपैयाँ क्षतिग्रस्त हेवाखोला जलविद्युत् आयोजनाको पुनः निर्माण तथा अन्य आवश्यक खर्चमा प्रयोग गर्ने जनाएको छ । बाँकी ५२ करोड रुपैयाँ भने ८८जलशक्ति हाइड्रो कम्पनी प्रा.लि.८८मा लगानी तथा अधिग्रहण प्रयोजनमा खर्च गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun