casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

रसुवा बाढी : हिमताल फुटेर आएको हुन सक्ने ईसीमोडको अनुमान

अनलाइनसमय |
२५ असार २०८२
रसुवा बाढी : हिमताल फुटेर आएको हुन सक्ने ईसीमोडको अनुमान

काठमाडौं, २५ असार । रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य वर्षाका कारण नभई हिमताल विस्फोटका कारण आएको हुनसक्ने प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)ले विज्ञप्ति जारी गर्दै हिमताल फुटेको आशंका व्यक्त गरेको हो ।

केन्द्रका अनुसार बाढी वर्षाभन्दा भिन्न कारण रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यसअघि नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागले पनि रसुवा क्षेत्रमा अत्यधिक वर्षा नभएको र बाढीको स्रोत सामान्य वर्षा नभएको जनाएको थियो । विभागले ठोस निष्कर्षमा पुग्न थप अनुसन्धान आवश्यक रहेको र भूगर्भविद्, हिमनदी तथा जलवायु विज्ञहरूको टोली परिचालन गरिने जानकारी दिएको छ ।

ईसीमोडका वरिष्ठ जलविज्ञान अनुसन्धानकर्ता प्रदीपमान डङ्गोलका अनुसार बाढी हिमताल विस्फोटबाट आएको हुनसक्ने सम्भावना रहेको छ । उनले सन् २०२१ मा गरिएको अध्ययन उल्लेख गर्दै त्रिशूली नदीको तिब्बत क्षेत्रमा अवस्थित एक हिमताललाई उच्च जोखिममा राखिएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun