casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एएफसी महिला एसियन कप छनौट खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

अनलाइनसमय |
२३ असार २०८२
एएफसी महिला एसियन कप छनौट खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं, २३ असार । उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा स्वागत गरेका हुन् ।

छनोटको समूह एफमा रहेको नेपाल निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टीसुटआउटमा पराजित भएपछि अर्को वर्ष मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुन असफल रह्यो ।

तेस्रो तथा अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा नेपाल ४–२ ले पराजित भएको थियो । पहिलो हाफमा ३–१ ले पछि परेको अवस्थाबाट निर्धारित ९० मिनेटमा नेपाल ३–३ को बराबरी गर्न सफल भएको थियो ।

कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफमा एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत गरेकी थिइन् । दोस्रो हाफमा १ मिनेटको फरकमा गोल गर्दै नेपालले खेलमा पुनरागमन गरेको थियो । ७१ औं मिनेटमा गीता रानाले गोल गरेको अर्को मिनेटमा साम्बाले बराबरी गोल फर्काएकी थिइन् ।

पेनाल्टी सुटआउटमा कप्तान सावित्राको प्रहार बारमा लाग्दा अन्जना रानामगरको प्रहार उज्वेकिस्तानकी गोलकिपरले बचाएकी थिइन् । गीता राना र सबिता रानामगर भने गोल गर्न सफल भएका थिए ।

समूह एफको पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले हराउँदै सानदार सुरुवात गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun