casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

यू– १६ इस्ट जोन कप : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

अनलाइनसमय |
१९ असार २०८२
यू– १६ इस्ट जोन कप : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

काठमाडौं, १९ असार । मलेसियालाई ९ विकेटले हराउँदै नेपाल एसीसी मेन्स यू १६ इस्ट जोन कपको फाइनलमा पुगेको छ ।

आज भएको सेमिफाइनल म्याचमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो ।
क्वालालम्पुरस्थित सेलेंगर टर्फ क्लबमा घरेलु टोली मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालको जितमा ओपनर परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५९ रनमा अविजित रहे । शिवान्श बजगाईं २२ बलमा ५ चौकाको सहयोगमा २३ रन बनाउँदै अविजित रहे ।

बलिङमा मलेसियाका लागि नागिनिश्वरमले १ विकेट लिए । त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो ।

मलेसियाका मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए । कप्तान डिज पार्तो ३२ बलमा १० रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अभय यादवले ४ लिए । त्यस्तै शुभम खनालले ३, कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १ विकेट लिए ।

नेपालले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच जारी छ । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun