casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अब अनलाइन व्यापारका लागि दर्ता अनिवार्य, विभागले भन्यो- साउन २ भित्र सूचीकरण गर्नू

अनलाइनसमय |
१८ असार २०८२
अब अनलाइन व्यापारका लागि दर्ता अनिवार्य, विभागले भन्यो- साउन २ भित्र सूचीकरण गर्नू

काठमाडौं, १८ असार । सरकारले विद्युतीय व्यापार (ईकमर्स) मार्फत वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीहरूलाई अनिवार्य रूपमा सरकारी पोर्टलमा सूचीकृत हुन आग्रह गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार एक सूचना जारी गर्दै यस्ता व्यवसायीलाई आफ्नो व्यवसाय अनिवार्य रूपमा आगामी २ साउनभित्र सूचीकरणका लागि निवेदन पेश गरिसक्न भनेको हो ।

विद्युतीय व्यापार ऐन, २०८२ गत वैशाख २ गतेदेखि लागु भएसँगै विभागले ईकमर्स कारोबारलाई नियमन गर्न र व्यवस्थित बनाउन यो कदम चालेको हो । ऐनले दर्तामा आउनका लागि तीन महिनाको समय दिएको थियो, जुन साउन २ गतेसम्मको समय हो ।

ऐन लागु हुनुभन्दा पहिलेदेखि सञ्चालनमा रहेका र नयाँ सुरु गर्न चाहने सबै प्रकारका अनलाइन व्यवसायीले यो नियम पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।

के–के विवरण चाहिन्छ ?
आफ्नो वेबसाइट वा मोबाइल एपमा उल्लेख गर्नपर्ने विवरणहरू निम्न छन् ।
१.आफ्नो अनलाइन प्लेटफर्मको नाम
२. व्यवसायको नाम, ठेगाना, दर्ता भएको निकाय र दर्ता प्रमाण–पत्र नम्बर
३. व्यवसायीको रजिस्टर्ड कार्यालय, प्रधान कार्यालय र कारोवार हुने शाखा तथा आउटलेट भए सो समेतको विवरण
४. कुनै खास किसिमको व्यवसाय सञ्चालन गर्न छुट्टै अनुमति प्राप्त गरेको भए सोको विवरण
५. मध्यस्थ वा सूचीमा आधारित व्यापार मध्ये कुन व्यवसाय गर्ने हो सोको विवरण
६. मूल्य अभिवृद्धि कर दर्ता नम्बर वा स्थायी लेखा नम्बर
७. व्यवसायीलाई सम्पर्क गर्ने, ई–मेल, टेलीफोन, मोबाईल नं.. टेलिफ्याक्स, सामाजिक सञ्जालको ठेगाना (लिङ्ग) र ग्राहक सेवाको लागि निर्धारीत ई–मेल, टेलिफोन तथा मोवाईल नम्बर
८. गुनासो सुनुवाई गर्ने जिम्मेवार व्यक्ति वा गुनासो एकाईको ई–मेल, टेलिफोन वा मोवाईल नं. र ठेगाना ९. विद्युतीय व्यापार पोर्टलमा सुचिकृत भए पछि प्राप्त सूचीकरण नम्बरं.

विद्युतीय व्यापार पोर्टलमा दर्ता हुन कुन कुन कागज चाहिन्छ ?

१. व्यवसायको नाम ठेगाना दर्ता भएको निकाय दर्ता प्रमाणपत्र नम्बर
२. प्राइभेट फर्ममा दर्ता भएको फर्मको व्यवसायीको हकमा सम्वन्धित प्रोप्राइटरको साझेदारी फर्ममा दर्ता भएको व्यवसायीको हकमा साझेदारको र कम्पनी वा संस्थाको हकमा कम्पनी वा संस्थाको सञ्चालकको नाम र निजको पहिचान खुल्ने विवरण
३. व्यवसायीको आफ्नो व्यवसायको स्पष्ट विवरण
४. मूल्य अभिवृद्धि कर नम्बर वा स्थायी लेखा नम्बर
५. व्यवसायीको टेलिफोन नम्बर, ईमेल सामाजिक सञ्जालको ठेगाना (लिड) र सम्पर्क ठेगाना
६. शाखा वा आउटलेट भएको खण्डमा सोको सङ्ख्या र रहने स्थान
७. विद्युतीय पोर्टलमा उल्लेख भएका अन्य विवरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun