casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ हेल्थ पोस्टमा बेबी वार्मर हस्तान्तरण

अनलाइनसमय |
२० जेठ २०८२
ज्योति विकास बैंकद्वारा घर्तिगाउँ हेल्थ पोस्टमा बेबी वार्मर हस्तान्तरण

काठमाडौं, २० जेठ । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जीवनरक्षक उपकरण उपलब्ध गराउने अभियानलाई निरन्तरता दिँदै रोल्पा जिल्लास्थित घर्तिगाउँ हेल्थ पोस्टमा बेबी वार्मर मेसिन हस्तान्तरण गरेको छ । नवजात शिशुहरूमा हुने हाइपोथर्मिया (शरीरको तापक्रम अत्यधिक घट्नु)को जोखिमलाई न्यून पार्न र सुरक्षित प्रसूति सेवा प्रवाहमा सहयोग पुर्‍याउने उद्देश्यसहित उक्त उपकरण हस्तान्तरण गरिएको हो ।

बैंकले रोल्पासँगै स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका–२ मा रहेको अर्जुनचौपारी हेल्थ पोस्ट तथा गुल्मी जिल्लाको पुर्तिघाट हेल्थ पोस्टमा समेत बेबी वार्मर प्रदान गरेको छ । दुर्गम क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका स्थानमा पनि बेबी वार्मर प्रदान गरेको हो ।

स्वास्थ्य चौकीमा औपचारिक कार्यक्रमका बीच बैंकका मार्केटिङ, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशलजंग अधिकारीले स्थानीय पदाधिकारी, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उपस्थितिमा बेबी वार्मर हस्तान्तरण गरेका थिए । कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीलाई उपकरणको प्रभावकारी सञ्चालनका लागि विज्ञमार्फत विशेष तालिम समेत प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत देशका विभिन्न दुर्गम तथा जोखिमयुक्त क्षेत्रहरूमा हालसम्म ६२ वटा बेबी वार्मर मेसिनहरू वितरण गरिसकेको छ । बैंकका अनुसार यी उपकरणहरूको प्रयोगबाट वार्षिक झण्डै २ हजार२९४ भन्दा बढी नवजात शिशुहरूले प्रत्यक्ष जीवन रक्षक सुविधा प्राप्त गर्दै आएका छन् । हालसम्म करिब ११ हजार ४७० शिशुहरू प्रत्यक्ष रूपमा लाभान्वित भइसकेका छन् ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्‍याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ। यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा करिब ४० करोड रुपैयाँले राजस्वमा योगदान पु¥याएको छ । साथै चालू आर्थिक वर्षको पौष मसान्तसम्म करिब १५ करोड रुपैयाँ राजस्व स्वरूप बुझाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun