casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

वर्षको पहिलो कारोबारको दिन २.३५ अङ्कले घट्यो नेप्से, ३ अर्ब ६ करोडको कारोबार

अनलाइनसमय |
२ वैशाख २०८१
वर्षको पहिलो कारोबारको दिन २.३५ अङ्कले घट्यो नेप्से, ३ अर्ब ६ करोडको कारोबार

काठमाडौं, २ बैसाख । यस वर्ष (२०८१) सालको कारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ३५ अङ्कले घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ३५ अङ्कले घटेर २ हजार २३ दशमलव ३५ को विन्दुमा बन्द भएको छ ।

आइतबार ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ६१ हजार ४२ पटक किनबेच हुँदा कुल ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँको कारोबार भएको छ । आज ३ सय २० धितोपत्रको कारोबार हुँदा १ सय २७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १०८ धितोपत्रको मूल्य घटेकोे छ भने १० धितोपत्रको मूल्य स्थिर छ ।

यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक घटेको छ भने चार वटा समूहको उपसूचक बढेको छ । आज निर्जीवन बीमा समूहको १.०३, लगानी समूहको ०.८२, म्युचुअल फन्डको ०.७३, जीवन बीमा समूहको ०.७०, उत्पादनमुलक समूहको ०.४४, विकास बैंकको ०.४१, बैंकिङ समूहको ०.३२, होटल एन्ड टुरिजमको ०.३१ र अन्य समूहको उपसूचक ०.४१ प्रतिशतले घटेको छ ।

यस्तै लघुवित्त समूहको उपसूचक १ दशमलव ९१ प्रतिशतले बढेको छ । फाइनानस समूहको १.०४, व्यापारको ०.५० र हाइड्रोपावर समूहको उपसूचक ०.३९ प्रतिशतले बढेको छ ।

आइतबार सृजनशिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै एनआइसी एसिया लघुवत्त वित्तीय संस्थाको ९.७२, डोल्टी पावर कम्पनीको ९.३५, राप्ती हाइड्रो एन्ड जनरल कन्सट्रक्सनको ९.२३, मिथिल्ला लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.७०, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.१२, मनकामना स्मार्ट लघुवित्तको ७.९६, सबैको लघुवित्त वित्तीय संस्थाको ७.७६, पोखरा फाइनान्स लिमिटेडको ७.७० र माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.३२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun