casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पियोर इनर्जीको आईपीओ बाँडफाँट, १७ लाख बढीको हात खाली

अनलाइनसमय |
११ वैशाख २०८२
पियोर इनर्जीको आईपीओ बाँडफाँट, १७ लाख बढीको हात खाली

काठमाडौं, ११ वैशाख । पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ ।

कम्पनकिो शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आज कम्पनीको आईपीओ बाँडफाँट भएको हो । कम्पनीले गत चैत २८ देखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ निष्काशन गरेकोे थियो ।

कम्पनीको आईपीओमा अत्यधिक आवेदन परेका कारण लाखौं लगानीकर्ताको हात खाली भएको छ । गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । कुल स्वीकृत आवेदनमध्ये शेयर पाउनेको संख्या ६.४ प्रतिशत हो ।

आईपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकामा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन मात्र स्वीकृत भएको थियो ।

बाँकी १७ लाख २७ हजार १४४ जनाको हात खाली भएको छ ।

लगानीकर्ताले आईपीओको नतिजा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र मेरो शेयर एकाउन्टबाट हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङले नतिजा हेर्न बनाएको वेबसाइट र कम्पनीको वेबसाइटबाट पनि हेर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun