casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

टी–२०आई क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोस्रो जित, कुवेत ६ विकेटले पराजित

अनलाइनसमय |
२८ चैत २०८१
टी–२०आई क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोस्रो जित, कुवेत ६ विकेटले पराजित

काठमाडौं, २८ चैत । हङकङमा जारी चारदेशीय टी–२०आई क्रिकेट प्रतियोगितामा नेपालले नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदै कीर्तिमानी जित निकालेको हो ।

कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले ७ बल बाँकी हुँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ रन बनाए । त्यस्तै आसिफ शेखले ५३ रन, दिपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रन जोडे ।

कुवेतका लागि यासिन पटेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । मोहम्मद सफीक र मोहम्मद असलमले १–१ विकेट लिए ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले नेपाललाई १८६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो ।

कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसरले ३५ तथा बिलाल ताहिरले ३२ रन बनाए । रविजा सन्दरुवानले २६ रन बनाए ।

नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun