casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अनुमति नलिई भारतीय विमानस्थल हुँदै श्रमिक विदेश पठाउने ३९ म्यानपावरलाई विभागले गर्‍यो कारबाही

अनलाइनसमय |
२० साउन २०८३
अनुमति नलिई भारतीय विमानस्थल हुँदै श्रमिक विदेश पठाउने ३९ म्यानपावरलाई विभागले गर्‍यो कारबाही

काठमाडौं, २० साउन । वैदेशिक रोजगार विभागले नेपाली श्रमिकलाई भारतका विमानस्थलहुँदै वैदेशिक रोजगारीमा पठाउने ३९ म्यानपावरलाई कारबाही गरेको छ ।

विभागको अनुमति नलिई भारतका विमानस्थलहुँदै पटक–पटक श्रमिक पठाएको पाइएपछि ३९ म्यानपावर कम्पनीलाई ५० हजारका दरले जरिबाना गरिएको विभागले जनाएको छ ।

यस्तै, विभागले पहिलो र दोस्रो पटकसम्म उडान विवरण माग गर्दा पनि निर्देशन पालना नगरी विवरण उपलब्ध नगराउने १२४ वटा इजाजतवाला संस्थाहरूलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले स्वदेशी विमानस्थल नै प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
विभागको पूर्वअनुमतिबिना विदेशी विमानस्थल प्रयोग गरी श्रमिक पठाउने र विभागको निर्देशन अटेर गर्ने संस्थाहरूमाथि कडाइका साथ कारबाही अघि बढाइने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun