casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सिंहदरबार र राष्ट्रपति–उपराष्ट्रपति कार्यालय क्षेत्रमा पनि कर्फ्यु आदेश जारी

अनलाइनसमय |
२३ भदौ २०८२
सिंहदरबार र राष्ट्रपति–उपराष्ट्रपति कार्यालय क्षेत्रमा पनि कर्फ्यु आदेश जारी

काठमाडौं, २३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवासक्षेत्र र सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनले राष्ट्रपति कार्यालय शितलनिवास, उपराष्ट्रपति कार्यालय हरित गृह, नारायणहिटी दरबार सङ्ग्रहालय र सिंहदरबार क्षेत्रलाई समेटेर नयाँ आदेश जारी गरेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम जारी भएको आदेशअनुसार, काठमाडौँ महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमानाभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, वा घेराउ गर्न पाउने छैन भन्दै आदेश जारी गरेको हो ।

जसअनुसार दिउँसो १ बजेदेखि राष्ट्रपति बस्ने शीतलनिवास, उपराष्ट्रपति बस्ने लैनचौर, नारायणहिटी दरबार संग्रहालय क्षेत्र र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको छ ।

शीतलनिवास महाराजगन्ज क्षेत्रमा उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानअगाडिको चोकसम्म, पूर्वदक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कर्फ्यु लागेको छ ।

त्यस्तै, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रतर्फ केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म कर्फ्यु लागेको छ ।

यस्तो छ आदेश :


यसअघि प्रशानले संसद् भवन आसपासका क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिसकेको छ ।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको प्रदर्शनमा उत्रिएका जेनजी संघीय संसद् भवन प्रवेश गरेसँगै प्रशासनले कर्फ्यु आदेश गरेको हो । जेनजी प्रदर्शनले निषेधित क्षेत्र तोड्दै बानेश्वरकेन्द्रित भएपछि भीड प्रहरी नियन्त्रण बाहिर पुगेको थियो ।

प्रहरीले अश्रुग्यास र हवाइ फायर गर्दा समेत भीड नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun