casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१५.६४ अङ्कले घट्यो नेप्से, ४ अर्ब ७२ करोडको कारोबार

अनलाइनसमय |
१८ भदौ २०८२
१५.६४ अङ्कले घट्यो नेप्से, ४ अर्ब ७२ करोडको कारोबार

काठमाडौं, १८ भदौ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १६ दशमलव ६४ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ३३ बिन्दुमा कायम भएको हो ।

आज १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ३९ धितोपत्रको शेयर मूल्य बढ्दा २१३ को घटेको छ । यसदिन कुल ३२६ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने दुई उपसूचक मात्र बढेको छ । यसदिन म्युचुअल फण्ड शून्य दशमलव २२ र व्यापार समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले बढेको छ ।

यस्तै होटेल तथा पर्यटन शून्य दशमलव ९३, हाइड्रोपावर शून्य दशमलव ९३, विकास बैंक शून्य दशमलव ८५, फाइनान्स शून्य दशमलव ७६, माइक्रोफाइनान्स शून्य दशमलव ६९, जीवन बीमा शून्य दशमलव ५६, बैंकिङ शून्य दशमलव ५५, लगानी शून्य दशमलव ५४, निर्जीवन बीमा शून्य दशमलव ३९, अन्य शून्य दशमलव २७ र उत्पादन तथा प्रशोधन समुहको उपसूचक शून्य दशमलव ४ प्रतिशतले घटेको छ ।

आज हिम स्टार उर्जाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै यूनियन हाइड्रोपावर ७ दशमलव ०३ र एनएमबी हाइब्रिड फण्ड एल आइआइको शेयर मूल्य ३ दशमलव २७ प्रतिशतले बढेको छ ।

आज लिबर्टी इनर्जी ६ दशमलव ९९, छ्याङ्दी हाइड्रोपावर ६ दशमलव ४५, एनआईबीएल स्टेबल फण्ड ३ दशमलव ८९, नेपाल रिपब्लिक मिडिया ३ दशमलव ८८ र सिक्लेस हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ७६ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun