casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१२.०३ अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

अनलाइनसमय |
१६ भदौ २०८२
१२.०३ अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं, १६ भदौ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ०३ अङ्कले बढेर दुई हजार ७६१ दशमलव ८६ बिन्दुमा कायम भएको हो ।

आज १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १० करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ६ अर्ब ०६ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १४२ धितोपत्रको शेयर मूल्य बढ्दा १०६ को घटेको छ । यस्तै २ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२६ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार १३ समूहको उपसूचकमध्ये १० को बढेको छ भने जीवन बीमा समूहको उपसूचक स्थिर छ । यसदिन बैंकिङ समूहको उपसूचक सर्वाधिक १ दशमलव ५ प्रतिशत बढेको छ ।

यस्तै विकास बैंक शून्य दशमलव ५२, होटेल तथा पर्यटन शून्य दशमलव ४३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३६, माइक्रोफाइनान्स शून्य दशमलव २७, लगानी शून्य दशमलव १८, म्युचुअल फण्ड शून्य दशमलव १६, फाइनान्स शून्य दशमलव १४, हाइड्रोपावर शून्य दशमलव ०८ र निर्जीवन बीमा समुहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले बढेको छ ।

यसैगरी व्यापार शून्य दशमलव ८५ र अन्य समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।

आज हिम स्टार उर्जा ६ दशमलव ०७, स्ट्याण्डर्ड चाटर्ड बैंक ४ दशमलव ०८, एम्बीएल इक्वीटि फण्ड ३ दशमलव २८ र महिला लघुवित्तको शेयर मूल्य ३ दशमलव २१ प्रतिशतले बढेको छ ।

आज उन्नती सहकार्य लघुवित्त ७ दशमलव ६८, विकास हाइड्रोपावर ४ दशमलव ८८, पियर इनर्जी ४ दशमलव ७१, पिपुल्स पावर ३ दशमलव ६५ र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ३ दशमलव ३४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun